पुजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
kendrabindu.com · 18 घण्टा अघि

मलेसियाको वायुमास क्रिकेट ओभलमा जारी महिला टी-२० आई एसियाली खेलकुद छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले चीनलाई जितका लागि १२६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो। नेपालको पारीमा प्रारम्भिक ब्याटर पुजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय इनिङ्स खेलिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू