एसियन गेम्स छनोट: चीनसँग आज प्रतिस्पर्धा गर्दै

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
kendrabindu.com · 2 दिन अघि

एसियन गेम्स छनोटको आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज चीनको सामना गर्दैछ । मलेसियाको बायोमास ओभलमा हुने यो खेलमा नेपाल सुखद् सुरुआतको लक्ष्यमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो वरीयतामा नेपाल २२औँ र चीन ४३औँ स्थानमा छन् । यसअघि नेपाल र चीनले खेलेका दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू