एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, पाण्डे र ढकालका फरक–फरक उम्मेदवार, शुक्रबार निर्वाचन

यस स्टोरीको अंश: नेपाल उद्योग व्यापार महासंघले एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग गर्‍यो
www.capitalnepal.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६० औं साधारण सभा एवं निर्वाचनबाट नयाँ नेतृत्व आइसकेको छ। अब निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्ने पालो आएको छ। शुक्रबार हुने यो चयन प्रक्रियामा अध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल तिनैजना फरक–फरक उम्मेदवार लिएर मैदानमा उत्रिएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू