२० मिटरको नियमले उत्पन्न हलचलपछिको आदेश– नदीमा ढल मिसाउने कार्य पूरा बन्द गर्नू

यस स्टोरीको अंश: कृष्णपुर नगरपालिकाले चण्टुकुण्डा तालको अतिक्रमण हटाउने प्रक्रिया सुरु गर्‍यो
lokaantar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले बागमती सभ्यतालाई जोगाउन 'बागमती सभ्यता ऐन'जस्ता छुट्टै कानून बनाउन सरकारका नाममा आदेश गरेको छ । साथै, नदी किनारका सुकुम्बासीहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न र नदीमा ढल मिसाउने कार्य पूर्णतः बन्द गर्न पनि आदेश दिएको छ । २०८२ माघ ४ गते सर्वोच्चका न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले उक्त आदेश गरेको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू