ट्रम्प लगत्तै बेइजिङ ओर्लिए पुटिन
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न भएलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गरेका छन् । यो भ्रमणका क्रममा दुई देशबीच ऊर्जा आपूर्ति र नयाँ व्यापारिक मार्ग, विशेषगरी 'द पावर अफ साइबेरिया २' पाइपलाइन निर्माणलाई गति दिने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित