काम रोकेका निर्माण व्यवसायीले विकासे मन्त्रालयका सचिवलाई बुझाए ज्ञापनपत्र
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा सरकारलाई ज्ञापनपत्र: मूल्य समायोजन र म्याद थपको माग
निर्माण व्यवसायी महासंघले शुक्रवार एकीकृत पूर्वाधार विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ । अत्याधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, उर्जा, जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीलाई ज्ञापनपत्र बुझाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›