बाजुरा झडप प्रकरण: छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न मेयर हमालको माग

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा भएको झडपको घटनालाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरेका छन्। मेयर हमालले घटनामा आफ्नो टोलीको कुनै संलग्नता नरहेको र झडप आफ्नो टोली पुग्नुभन्दा तीन दिनअघि नै सुरु भइसकेको बताए। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रको सीमा विवाद तथा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर मंगलबार दुई पक्षबीच झडप भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू