देशभित्रनै सीमा विवाद: बाजुरा र हुम्लाबीच दैनिक झडप, धनगढीका मेयर ज्यान जोगाएर भाग्नुपर्‍यो

यस स्टोरीको अंश: सेनामाथि प्रहारको शृङ्खला: विदेशी इशारामा संस्था कमजोर पार्ने प्रयास भएको दाबी
bizmandu.com · 1 हप्ता अघि

धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले बाजुरा-हुम्ला सीमा क्षेत्रमा आफू ज्यान जोगाएर भाग्नुपरेको घटना सार्वजनिक गरेका छन् । ‘सुन्दर सुदूरपश्चिम चिनाउने अभियान’ अन्तर्गत टोलीसहित यात्रामा निस्किएका उनीहरूमाथि अचानक आक्रमण भएको थियो । यो घटना बाजुरा र हुम्लाबीच लामो समयदेखि चलिरहेको सीमा विवादका कारण भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू