चौध महिनाको तलब माग्दै पत्रकार सम्मेलन

यस स्टोरीको अंश: उदयपुर सिमेन्ट उद्योगका मजदुर तलब र सेवा सुविधा माग्दै आन्दोलित
newsofnepal.com · 1 हप्ता अघि

उदयपुर सिमेन्ट उद्योगका मजदुरहरू १४ महिनादेखि तलब नपाएको भन्दै शुक्रबार उद्योगको गेटमा पत्रकार सम्मेलन गरेका छन् । उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द छ र मजदुरहरूले तलब, अवकाशपछि पाउने सेवा सुविधा, विमा, स्वास्थ्य उपचार र नागरिक लगानी कोषको रकम पाएका छैनन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू