२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ बाँधमा 'वियर गेट' जडान, ८२ प्रतिशत काम सकियो
▸ यस स्टोरीको अंश: माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान सम्पन्न
निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न भएको छ । निर्धारित प्राविधिक मापदण्डअनुसार गेट जडान तथा सञ्चालन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने तथा लक्षित समयमै आयोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›