माथिल्लो त्रिसूली १ जलविधुत वेयरगेट ड्याम उदघाटन
▸ यस स्टोरीको अंश: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट उद्घाटन, निर्माण अन्तिम चरणमा
रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली १ जलविधुत आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट ड्यामको गेट उदघाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले बुधबार आयोजित कार्यक्रममा वेयरगेटको उद्घाटन गरेसँगै आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›