इजरायल जान दुई वर्षदेखि प्रतीक्षामा रहेकालाई प्राथमिकता दिनुपर्ने भन्दै प्रदर्शन

यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
www.sidhakura.com · 1 हप्ता अघि

इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई वेवास्ता गरि नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू