नेपाली महिला क्रिकेट टिमको मलेसियाविरुद्ध लगातार दोस्रो जित

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
kharibot.com · 6 दिन अघि

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि ७ विकेटले जितेको छ । मलेसियाले दिएको ८३ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९ रन बनाइन् भने कविता कुँवरले १९ रन बनाइन् । यसअघि पहिलो खेलमा पनि नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू