आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन नगर्ने
▸ यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
जननिर्वाचित पहिलो संविधानसभाबाट १५ जेठ २०६५ मा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको सम्झनामा आज देशभर गणतन्त्र दिवस मनाइँदै छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदै छ, जसमा राष्ट्रपतिले सम्बोधन गर्नेछिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›