टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
ehimalayatimes.com · 11 घण्टा अघि

नेपालमा आज गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको औपचारिक घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइन्छ। यस अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू