इशान पाण्डेको लगातार दोस्रो अर्धशतक

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: इशान पाण्डेको अमेरिकाविरुद्ध लगातार दोस्रो अर्धशतक
www.dainiknepal.com · 6 दिन अघि

नेपाली टोलीका ब्याट्सम्यान इशान पाण्डेले अमेरिकाविरूद्धको शुक्रबारको खेलमा अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै पाण्डेले ८१ बलमा ८२ रन बनाएका हुन् । उनले जेठ ४ गते भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । यो कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनको दोस्रो अर्धशतक हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू