इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
kendrabindu.com · 5 दिन अघि

इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा घरेलु टोेली नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन जोडेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू