कोशी प्रदेशसभामा लफडा, सभामुखमाथि आक्रमणको प्रयास
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नाराबाजी र माइक तोडफोड: पूर्वमुख्यमन्त्री राईद्वारा रोष्टममा हंगामा
कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राख्न सभामुखले समय नदिएको भन्दै विपक्षी दलले बैठक अवरुद्ध पारेका छन्। सभामुख अम्बरबहादुर विष्टले नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई बोल्न समय दिएका थिए। आङ्वोले विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम माथि असन्तुष्टि राख्दा राख्दै सभामुखले संशोधनको समय पनि नदिई सर्वसम्मत पारित गरेको भन्दै बहुमतले पारित गरेको घोषणा गर्न आग्रह गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित