नेपाल लाइफको एएमएल÷सीएफटी प्रशिक्षण सम्पन्न

यस स्टोरीको अंश: नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न
newsofnepal.com · 1 दिन अघि

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले बीमा क्षेत्रमा लागू कानुनी व्यवस्था, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिनुभयो । कम्पनीले क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, पारदर्शिता तथा अनुपालनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू