गरिमा क्यापिटलका कर्मचारीलाई तालिम

यस स्टोरीको अंश: गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
ehimalayatimes.com · 5 घण्टा अघि

गरिमा क्यापिटल लिमिटेड र एएमएल नेपाल प्रालिको संयुक्त आयोजनामा गरिमा क्यापिटलका कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एकदिवसीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू