जेनजी आन्दोनल भड्कियो कि भड्काइयो ? यी हुन् प्रतिवेदनले दोषी देखाएका चर्चित अनुहारहरू
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरुङको नेतृत्वमा जेनजी आन्दोलन हिंसात्मक बन्यो
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी घटनामा विभिन्न अभियन्ता, समर्थक र सार्वजनिक व्यक्तिहरूको भूमिकामाथि थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन तयार गरिएको छ । प्रदर्शनका आह्वानकर्ता, अभियन्ता तथा समर्थकका रूपमा चिनिएका गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोतम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह र निशान मैनालीलगायत व्यक्तिहरूले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि जेनजी आन्दोलनका विषयमा सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›