भीडलाई उत्तेजित बनाएकाे भन्दै निश्चल बस्नेतसहितलाई अनुसन्धान गरेर कारबाही गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न सिफारिस
www.reportersnepal.com · 15 घण्टा अघि

भीडलाई उत्तेजित बनाएकाे भन्दै निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो । यस्तै रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल, युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय र रवि किरण हमालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू