रास्वपाका यी सांसदमाथि जेनजी आन्दोलन भड्काएको आरोप, अनुसन्धानका लागि सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक दर्जन बढी सांसदहरुसहित विभिन्न व्यक्तिहरुमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । ती व्यक्तिहरुले भीडलाई अनियन्त्रित गरेको, प्रदर्शन पूर्व र पछिका गतिविधि शंकास्पद रहेको तथा उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाएको भन्दै अनुसन्धानको सिफारिस गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›