जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको निष्कर्ष, सरकारलाई कारबाही सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन-जी आन्दोलनका व्यक्तिहरूमाथि थप अनुसन्धानको सिफारिस
tourismface.com · 9 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा राज्य पक्षबाट अत्यधिक बल प्रयोग भएको निष्कर्ष निकालेको छ । आयोगले घटनामा सुरक्षाकर्मीको गोली, हिंसा र आगजनीका कारण कम्तीमा ५७ जनाको ज्यान गएको उल्लेख गर्दै निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई मानव अधिकार उल्लंघनमा जिम्मेवार ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू