जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
▸ यस स्टोरीको अंश: सरकारले जेनजी प्रदर्शनका घाइतेलाई मासिक उपचार खर्च दिने निर्णय गर्यो
सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›