छैटौंपटक सगरमाथाको चुचुरोमा टेकेकी पूर्णिमा श्रेष्ठलाई सगुन दिएर स्वागत

यस स्टोरीको अंश: पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथा शिखरमा पाइला टेकिन्, आफ्नै कीर्तिमान तोडिन्
bizmandu.com · 3 दिन अघि

हिमाल आरोही पूर्णिमा श्रेष्ठले छैटौंपटक सगरमाथा आरोहण गरेकी छन्। बुधबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि उनी केही दिन अघि मात्रै काठमाडौं फर्किएकी हुन्। ६ पटक सगरमाथाको सफल आरोहण गरेर फर्किएकी उनलाई साथी र परिवारले शुभकामना व्यक्त गर्दै सगुन प्रदान गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू