सगरमाथा शिखरमा पाइला टेकेर काठमाडौं फर्किए रास्वपा सांसद मिङ्मा

यस स्टोरीको अंश: कांग्रेसले प्रधानमन्त्री बालेन साहको गणतन्त्र दिवस सम्बोधन नगर्ने निर्णयलाई ‘गैरजिम्मेवार’ भन्यो
ehimalayatimes.com · 2 दिन अघि

मिङ्मा डेभिड शेर्पाले सङ्घीय संसद्को प्रतीकचिह्न अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित आरोहण अभियानमा निस्किनुभएका उहाँले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको संसद् र हिमालबीचको सन्देश विश्वसामु पुर्‍याउनुभएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू