नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीबिच टेलिफोन वार्ता
▸ यस स्टोरीको अंश: शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत
परराष्ट्र मन्त्री शिशिर खनाल र साउदी अरबका परराष्ट्र मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबीच बुधबार टेलिफोन वार्ता भएको छ । साउदी परराष्ट्र मन्त्रीले मन्त्री खनाललाई बधाई दिँदै आपसी हितका क्षेत्रमा निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खनालले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वबिच साउदी अरबमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गरिदिएकोमा साउदी सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›