परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता
▸ यस स्टोरीको अंश: ट्रम्प प्रशासनले शरणार्थी सहरका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोक्ने योजना बनाइरहेको छ
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›