अमेरिकी उच्च अधिकारीसँग परराष्ट्रमन्त्रीको टेलिफोन संवाद
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ। जेठ १६ गते अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउन लागेको बेला दुई जनाको बिचमा कुराकानी भएको हो। संवादका क्रममा उपविदेश सचिव हुकरले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री खनाललाई बधाई दिएकी छिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›