कुशल भुर्तेलकाे शतकमा अमेरिकाविरुद्ध नेपाल ९ विकेटले विजयी
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
ओपनर कुशल भुर्तेलको शतक (१२० रन) मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ दीपेन्द्र सिंह ऐरीले चार विकेट लिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›