पर्याप्त स्रोत-साधन नहुँदा सुरक्षामा गम्भीर कमजोरी, ठूलो क्षति भएको मानव अधिकार आयोगको निष्कर्ष
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगले जेनजी प्रदर्शनमा सेनाको कमजोरी औँल्यायो
राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत-साधन उपलब्ध गराउन नसक्दा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको र त्यसको प्रत्यक्ष असर स्वरूप ठूलो क्षति भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार फिल्डमा खटिएका सुरक्षाकर्मीहरू पर्याप्त सुरक्षा सामग्रीको अभावका कारण प्रभावकारी रूपमा नियन्त्रण गर्न असमर्थ बनेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित