सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी औंल्यायो
shilapatra.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले २३ र २४ भदौको जेन–जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत देशभर भएको मानवीय र भौतिक क्षतिमा नेपाली सेनाको कमजोरी रहेको निष्कर्ष निकालेको छ। आयोगको छानबिन समितिले नेपाली सेनाले राष्ट्रिय सम्पत्ति र आमनागरिकको मानवअधिकार संरक्षणमा संवेदनशील हुन नसकेको ठहर गर्दै भविष्यमा यस्ता विषयमा गम्भीर हुन निर्देशन दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू