मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरी संसद्मा पेश गर्ने
सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार नै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित