संक्रमणकालीन न्यायसम्बन्धी काम सरकारको प्राथमिकतामा छः मन्त्री गौतम

यस स्टोरीको अंश: संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध: कानूनमन्त्री गौतम
www.kathmandupati.com · 3 दिन अघि

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी टुंगिन बाँकी कामलाई प्राथमिकतामा राखिएको जनाएको छ । सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा कानूनमन्त्री सोबिता गौतमले सर्वपक्षीय सहमतिका आधारमा उक्त विषय अघि बढाइने जानकारी दिइन् । ‘सबै दलको सहमतिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित काम अघि बढाउने कुरालाई सरकारले प्राथमिकतामा राखेको छ’, गौतमले भनिन्,‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू