दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने

यस स्टोरीको अंश: चन्द्रगढी विमानस्थलको दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने
nepalnews.com · 1 हप्ता अघि

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ। चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू