भदौ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग
▸ यस स्टोरीको अंश: सांसद केसीद्वारा भदौ घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिनुको कारणबारे प्रश्न उठाउँदै तत्काल सार्वजनिक गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›