प्रधानन्यायाधीश शर्माले सम्हाले पदभार, हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट [पूर्णपाठसहित]
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गरे, स्वतन्त्र न्यायपालिका प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेलगत्तै उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन् । न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›