कठघरामा प्रधानन्यायाधीश

यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
nepalnews.com · 1 हप्ता अघि

वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत चौथो वरीयताका मनोजकुमार शर्मा सर्वोच्च अदालतको नेतृत्वमा आएका छन् । संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइबाट अनुमोदन भई उनले पदभार ग्रहण गरेका हुन् । उनको काँधमा न्यायालय सुधारको जिम्मेवारी आएको छ ।

पूरा लेख पढ्नुहोस् (10 मिनेट)

मिल्दाजुल्दा लेखहरू