साउनदेखि रूकुमपूर्व र रोल्पाका सेवाग्राही ब्लुबुक नविकरण गर्न झर्नुपर्ने छैन दाङ

यस स्टोरीको अंश: सरकारले रिक्त पदमा मन्त्रालयस्तरीय नियुक्ति, विज्ञहरूको पुरानै प्रक्रियाको निरन्तरताको आलोचना
www.setopati.com · 2 हप्ता अघि

साउनदेखि रूकुमपूर्व र रोल्पाका सेवाग्राही सवारी दर्ता किताब नविकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्न प्रदेश राजधानी दाङ झर्नुपर्ने बाध्यता नरहने भएको छ। प्रदेश सरकारको यो निर्णयसँगै अबदेखि गुल्मी र अर्घाखाँचीका त्यस्ता सेवाग्राहीहरू बुटवल पुग्नुपर्ने बाध्यता रहने छैन। त्यस्तै, बर्दियाका सेवाग्राही बाँकेको नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू