सिरहामा सीमापारि जान लागेको ट्रकमा अवैध ओखर र कस्मेटिक सामाग्री बरामद, दुई पक्राउ
▸ यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास
सशस्त्र प्रहरीले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। नवराजपुर-५ देवनगरबाट गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रको नं ७ गण सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार शनिबार राति करिब ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडी रोकेर जाँच गर्दा अवैध मालवस्तु बरामद भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित