श्रम संस्कृति पार्टीले गर्यो प्रतिनिधि सभा बैठक अवरुद्ध
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपालले प्रतिनिधि सभा बैठकमा पर्चासहित अवरोध गरेको छ । सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले बैठकको सुरुमै उठेर अवरोध पुर्याउँदै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित