तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

यस स्टोरीको अंश: नारायणगढ-मुग्लिन सडकखण्डमा तीव्र गतिमा सवारी चलाउने चालक कारबाहीमा
www.makalukhabar.com · 1 हप्ता अघि

दुर्घटना कम गर्ने उद्देश्यले चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा ट्राफिक प्रहरीले ‘लिडार स्पिड गन’ प्रयोग गरी तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई कारबाही गर्न थालेको छ । जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रमा दैनिक जाँच अभियान सञ्चालन गरिएको छ । कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार पहिलो दिनमै ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू