बाल अस्पतालको निर्माण गर्न व्यवसायी मीनबहादुर गुरुङले गरे ७१ करोड सहयोग
▸ यस स्टोरीको अंश: काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गतको बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन करिब ७१ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भई व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । व्यवसायी मीनबहादुर गुरुङको पहलमा निर्माण भएको उक्त भवनको जगत्गुरु शंकराचार्य श्री विधुशेखर भारतीले समुद्घाटन गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›