मेरो कारणले रिट दरपीठ भएको होइन, प्रशासनबाट भएको विषयमा टिप्पणी गर्दिन– मनोज शर्मा
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीश सिफारिशविरुद्ध दर्ता हुन आएका रिट दरपीठ आफ्नो कारणले नभएको बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा शर्माले आफू प्रधानन्यायाधीश नियुक्त भएमा न्यायालयमा न्याय सम्पादन छिटो छरितो बनाउने प्रतिबद्धता जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›