संसदीय सुनुवाई समितिमा मनोजकुमार शर्मा– ‘नेपोबेबी थाहा छैन, क्षमताले यहाँसम्म आएँ’
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफू योग्यता र क्षमता भएकै कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएको दाबी गरेका छन् । उनले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता बलियो आधार नहुने तर्क गर्दै संवैधानिक परिषद्को सिफारिस कानुनसम्मत रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›