नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गर्यो
नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजोदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ सय मिटर उचाईमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित