ट्याक्सीको कर र ‘कालो प्लेट’ प्रणालीमा भएको चलखेल तत्काल खारेज गरियोस् - पुन

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए, पत्रकार महासंघले आन्दोलनको चेतावनी दियो
www.nepalviews.com · 5 दिन अघि

स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू