विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा काठमाडौं क्यान्सर सेन्टरले गर्यो जनचेतनामूलक र्याली
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले जनचेतनामूलक र्याली आयोजना गरेको छ । र्यालीमार्फत धुम्रपान तथा सुर्तीजन्य पदार्थले क्यान्सर निम्त्याउनुका साथै वातावरणसमेत प्रदूषित बनाउने विषयमा जनचेतना फैलाइएको छ । कार्यक्रममा मेडिकल अन्कोलोजिस्ट डा.रजनी झाले क्यान्सर रोग, यसको जोखिम तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरबारे सचेतनामूलक जानकारी दिएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›