विश्वव्यापी चुनौती बनेको मायोपियाबाट जोगिन जनचेतनामूलक र्‍याली

यस स्टोरीको अंश: नेपालमै पहिलो पटक मुटुको भल्ब प्रत्यारोपणसम्बन्धी 'वेट ल्याब' सञ्चालन
shilapatra.com · 6 दिन अघि

विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष)प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले काठमाडौं, वीरगञ्ज र बिर्तामोडमा एकसाथ जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ । यस अभियानले भविष्यका पुस्ताको दृष्टि सुरक्षित राख्ने सामूहिक संकल्पलाई जोड दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू